गृह · शब्दकोश
पराल, खोसेल्टा, पाट आदिबाट बुनेर बनाइएको वा अस्तरभित्र रुवा हाली बिच बिचमा खोलसमेत हालेर तयार गरिएको सानो आसनी; गलैँचाको टुक्राजस्तो एक जना बस्ने आसनी; चकला; गद्दी।
⟵ फेरि सूचीमा जानुहोस्