गृह · शब्दकोश

बाथ

[ना.]

१. जुवा खेल्दा कुनै दाउमा ठिनी वा च्याँखे नराखिने, बाहेक गर्ने काम।

२. वातरोगविशेष; बात।

[ना.]

बनेलको बोसो।

[ना.]

नुहाउने काम; धोइपखाली गर्ने काम; स्नान।

⟵ फेरि सूचीमा जानुहोस्