गृह · शब्दकोश

ठिनी

[ना.]

जुवाको बाजीमा राखिने दर वा रुपैयाँपैसा।

[ना.]

जुवा खेल्दा खालेहरूले आआफ्ना दाउमा थाप्ने वा राख्ने निश्चित रकम; जुवाको बाजीमा रहने पैसाको दर।

⟵ फेरि सूचीमा जानुहोस्