गृह · शब्दकोश

धोइपखाली

[ना.]

१. थोरै आम्दानीबाट जीविका गर्ने काम।

२. धुने र पखाल्ने काम।

३. भएजति काम र लेनदेनसम्बन्धी कारोबारको फर्छ्यौट।

⟵ फेरि सूचीमा जानुहोस्