पारायण

[ना.]

१. कुनै ग्रन्थको आद्योपान्त गरिने पाठ

२. कुनै महत्त्वपूर्ण कार्यको समापन; पूर्णता