गृह · शब्दकोश

बाउँटो

[ना.]

बुढी कमिलाजत्रा राता रङका कमिला; टोक्ने ठुला कमिला।

[वि.]

१. बौँडाई चरो।

२. डेब्रो; कसैसित नमिल्ने स्वभावको; टेढो वा उल्टो स्वभावको; कोग्ल्याँटो; बाउँठे; बाउँठो।

३. बायाँ हात चलाउने।

⟵ फेरि सूचीमा जानुहोस्