डेब्रो

[वि.]

१. भनेको नटेर्ने; अटेर; स्त्री. डेब्री।

२. भनेको नबुझ्ने वा एक थोक भनेकामा अर्को थोक गर्ने; अधबेस्रो; बाउँटो