बस्नौटो

[ना.]

१. पातलो लम्पट वा चकटी

२. बस्ने चकटी वा त्यस्तो आसन

३. विवाहमा दमाईँलाई दिने कपडा आदि दस्तुरी