गृह · शब्दकोश

बर्मेली

[वि.]

१. नेवार जातिको एक थर।

२. बर्माको निवासी।

३. बर्माको भाषा।

४. बर्माबाट फर्केर आएका नेपाली।

५. बर्मा देशको; बर्मासित सम्बन्धित।

⟵ फेरि सूचीमा जानुहोस्