गृह · शब्दकोश

बरखी

[ना.]

१. बाबु, आमा, पति आदि मर्दा वर्षदिनसम्म पालन गर्नुपर्ने नियम; बर्खी।

२. मानिस मरेका वर्षदिनमा गरिने श्राद्ध; बर्खी।

⟵ फेरि सूचीमा जानुहोस्