गृह · शब्दकोश

हाँकिनु

[कक्रि.]

१. फर्माएर वा बढाई चढाई कुरा गरिनु।

२. बग्गी, मोटर आदि चलाइनु।

३. हाँक्ने काम गरिनु; हाँक दिइनु।

⟵ फेरि सूचीमा जानुहोस्