गृह · शब्दकोश

बटुल्नु

[सक्रि.]

१. कुनै वस्तु वा व्यक्तिलाई खोजी खोजी जम्मा गर्नु।

२. छरिएका वस्तु एक एक गरेर भेला गर्नु; एकत्रित पार्नु; समेट्नु।

३. थुप्य्राउनु; सङ्ग्रह गर्नु।

४. ल्याउनु।

⟵ फेरि सूचीमा जानुहोस्