समेट्नु

[सक्रि.]

१. गुटमुट्याउनु

२. यताउति छरिएर रहेका व्यक्ति, वस्तु वा विचारलाई एकत्र पार्नु; सँगेट्नु; सँगाल्नु