गृह · शब्दकोश
काठका फलेकहरू जोडी वा दरो बाक्लो कागतबाट विभिन्न ढाँचा र आकारमा बनेका सामानहरू ओसार्न वा राख्न प्रयोग हुने एक खालको बाकस वा पेटी; बाकस; बक्स; ट्याङ्का; सुटकेस।
⟵ फेरि सूचीमा जानुहोस्