गृह · शब्दकोश

घाइते

[वि.]

१. घाउ लागेको; घायल

२. जुवामा खालेले पैसा मारिएको (च्याँखे)।

⟵ फेरि सूचीमा जानुहोस्