गृह · शब्दकोश
१. गहिराइ केही नभएको, लगातार एकोहोरो बोल्ने मान्छे। स्त्री. फ्याङ्ली।
२. थोत्रिएको कपडा वा त्यस्तै राडी, गुन्द्री आदिको बिछ्याउना।
३. कुनै वस्तु चिथ्रो भएको अवस्थाको; फाटेको; थोत्रो।
⟵ फेरि सूचीमा जानुहोस्