चिथ्रो

[ना.]

मक्किएर थोत्रिएको लुगा; झुत्रो; थाङ्नो; फ्याङ्लो; चिल्थो; चिल्था; कन्था; च्याङ्लो; चिथडो