फुर्कनु

[अक्रि.]

१. कुनै कुराले सन्तोष लिएर मक्ख पर्नु; फुरुक्क हुनु; फुर्किनु

२. घमन्डले फुल्नु; अभिमान गर्नु