फुरुक्क
[क्रिवि.]
आफ्नो प्रशंसा सुन्दा वा मनको इच्छा पूर्ण हुँदा दङ्ङ पर्ने गरी; आफूले चिताएको वस्तु प्राप्त हुँदा फुर्किएर; फुरुङ्ङ।