गृह · शब्दकोश
१. खुम्चिएको वा सोहोरिएर थुप्रिएको वस्तु तन्किएर फैलिनु; फिँजिनु।
२. खुम्चिएको वा थुप्रिएको वस्तुलाई तन्काउनु; पाँज्नु; फैलाउनु; फिँजाउनु।
३. नाउँ, कीर्ति, खबर आदिको व्यापक प्रचार गर्नु।
⟵ फेरि सूचीमा जानुहोस्