गृह · शब्दकोश

पाँज्नु

[क्रि.]

धान रोप्नुअघि बिउ मिलाउनु।

[सक्रि.]

१. खेतबारी आदिमा उखेलेको बिउको थुप्रो पार्नु।

२. नलसँगको काटिएका धानको बोट सुक्न सक्ने गरी थुप्रो पार्नु; निहिन लगाउनु।

३. फैलाउनु; फिँजाउनु।

⟵ फेरि सूचीमा जानुहोस्