गृह · शब्दकोश

फार्से

[ना.]

१. छोडपत्र; पतिपत्नीबिचको सम्बन्धविच्छेद।

२. बिर्ता जग्गाको किनबेच आदिको टुङ्गो; सुक्रीबिक्री।

३. लेनदेनसम्बन्धी व्यवहारको छिनोफानो; फर्स्योट।

⟵ फेरि सूचीमा जानुहोस्