गृह · शब्दकोश

छोडपत्र

[ना.]

१. कुनै वस्तु वा सम्पत्तिप्रतिको आफ्नो अधिकार त्यागेबापत गरिने कानुनी कागज; त्यागपत्र।

२. छुटानाम; पारपाचुके।

⟵ फेरि सूचीमा जानुहोस्