बिस्कुट

[ना.]

गुलियो वा नुनिलो स्वादको, बाटुलो वा चौकुने आकारमा बन्ने, साँचामा ढालेर तथा भट्टामा सेकाएर तयार पारिने पस्चिमेली ढाँचाको हल्का रोटी