गृह · शब्दकोश

सिउनी

[ना.]

महिला (पडेलीको भाषामा)।

[ना.]

१. सिउने वा सिएको घर; सिएको ठाउँ वा डोब; सिलाइ; स्युनी।

२. सिएको ज्याला; सिलाइको मजुरी।

⟵ फेरि सूचीमा जानुहोस्