गृह · शब्दकोश
१. झुटो काम वा व्यवहारले सोझा जनतालाई दुःख दिने (व्यक्ति)।
२. नचाहिँदा गफ हाँक्ने।
३. साना कुरालाई बढाईचढाई ठुलो पार्ने वा भए नभएको कुरा गर्ने।
⟵ फेरि सूचीमा जानुहोस्