गृह · शब्दकोश
१. धर्मशास्त्रअनुसार आठ प्रकारका विवाहमध्ये एक।
२. प्रजापतिको पद, अधिकार वा अधिकारक्षेत्र।
३. बार्ह दिनमा सम्पन्न हुने एक व्रत।
४. प्रजापतिबाट उत्पन्न।
५. प्रजापतिसम्बन्धी; प्रजापतिको।
⟵ फेरि सूचीमा जानुहोस्