अधिकारक्षेत्र
[ना.]
१. अदालतमा रहने, कानुनी प्रयोग गर्न पाउने अधिकारको हद।
२. कुनै सरकारी कर्मचारी वा व्यक्तिले आफ्नो हक वा अख्तियारको प्रयोग गर्ने क्षेत्र।