गृह · शब्दकोश

प्रतिपालक

[वि.]

१. पालन वा रक्षण गर्ने व्यक्ति।

२. कसैको पालनपोषण गर्ने; हेरचाह गर्ने; प्रतिपालन गर्ने; पालक; रक्षक।

⟵ फेरि सूचीमा जानुहोस्