प्रतिपालन

[ना.]

पालनपोषण गर्ने काम; हेरचाह गर्ने काम; रक्षा गर्ने काम; पालनपोषण; संरक्षण; लालनपालन