गृह · शब्दकोश

प्रतिकृति

[ना.]

१. कसैको स्वरूपसँग मिल्दो पारी बनाइएको प्रतिमा; अनुहारको वा आकृतिको अनुकरण गरिएको मूर्ति; प्रतिमूर्ति।

२. प्रतिकार; प्रतिकार्य।

३. प्रतिविम्ब।

⟵ फेरि सूचीमा जानुहोस्