प्रतिकारात्मक

[वि.]

१. कुनै अपकारको साटो फेर्न उठाइने (कदम, पाइलो आदि)।

२. त्यस्तो रोकथामका लागि उपायसाथ गरिने (सेवा)।

३. प्रतिकारका लागि गरिने।

४. रोगको प्रभाव कम गर्ने वा रोकथाम गर्ने (औषधी)।