गृह · शब्दकोश

प्रासङ्गिक

[वि.]

१. चल्दै गरेको चर्चासँग मेल खाने; सान्दर्भिक।

२. प्रसङ्ग मिलेको; प्रसङ्गले प्राप्त।

३. प्रसङ्गसम्बन्धी; प्रसङ्गको।

४. मूल विषयसँग सम्बन्ध भएको।

⟵ फेरि सूचीमा जानुहोस्