उपकथा

[ना.]

१. ठुला कथालाई पुष्ट पार्न वा रोचक तुल्याउनका निम्ति थपिएको अतिरिक्त कथा

२. ठुलो कथाभित्रको सानो कथा