गृह · शब्दकोश

पौडनु

[अक्रि.]

१. काठ आदि वस्तु पानीमा उत्रेर बग्नु।

२. नडुब्नका लागि हातगोडा चालेर पानीमा खेल्नु; पानीमा हातगोडाले खियाउनु।

⟵ फेरि सूचीमा जानुहोस्