गृह · शब्दकोश

खियाउनु

[प्रेक्रि.]

१. खिया लाग्ने पार्नु।

२. घोटेर वा दलेर पातलो पार्नु; घटाउनु।

[सक्रि.]

१. डुङ्गा चलाउनु; बहना चलाउनु।

२. पौडनु; पौडी खेल्नु।

३. बाटो हिँड्नु।

⟵ फेरि सूचीमा जानुहोस्