पैगम्बर

[ना.]

ईश्वरको दूत; देवदूत

[ना.]

मुसलमान धर्मका संस्थापक; मुस्लिम समुदायका धर्मगुरुमानिएका पैगम्बर हजरत मोहम्मद मुस्ताफाको सङ्क्षिप्त नाम