पेरुङ्गा
[ना.]
तामा, च्याउ, माछा, सुङ्गुरको पाठो, सिद्रा आदि हाल्नका निम्ति प्रयोग हुने बाँसका चोयाले बुनेको ठुलठुला प्वाल भएको एक प्रसिद्ध वस्तु।