च्याउ

[ना.]

बर्खाको याममा भुईँ, काठ, ढुङ्गा, बाँस, गोबर आदिमा उम्रने, विभिन्न रङ र आकारको, खान हुनेनहुने एक नरम वनस्पति