गृह · शब्दकोश

कान्छा

[वि.]

१. कम उमेरको व्यक्तिलाई बोलाउने शब्द; ‘कान्छो’ को तिर्यक् रूप।

२. त्यस्तो व्यक्ति।

३. कम उमेरको वा पछि जन्मेको।

⟵ फेरि सूचीमा जानुहोस्