गृह · शब्दकोश
१. पात बटारेर खेल्ने बाजा बजाइने एक जङ्गली बोट।
२. पात बटारेर ढुङ्ग्रोजस्तो पारिएको तिखो, चर्को स्वरले बजाइने केटाकेटीको बाजा।
३. बजाउँदा मुखभित्र पसाइने सनईको भाग।
⟵ फेरि सूचीमा जानुहोस्