गृह · शब्दकोश

मैयाँ

[ना.]

१. छोरीचेलीलाई स्नेहपूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द।

२. ठकुरीकी छोरी।

३. राजकन्या; राजकुमारी; मैयाँसाहेब।

⟵ फेरि सूचीमा जानुहोस्