गृह · शब्दकोश

पिउसो

[ना.]

१. नवजात बालकको असहाय अवस्थालाई बुझाउने शब्द; सानो निर्धो बालक।

२. पिलोभन्दा सानो पकुवा घाउ; पिप्सो; प्युसो।

३. फोहोर ठाउँमा हुने, भुसुनोभन्दा पनि सानो, एक जातको उड्ने किरो।

⟵ फेरि सूचीमा जानुहोस्