गृह · शब्दकोश

पकुवा

[वि.]

१. विशेष प्रकारले पकाएको मासु आदिको प्रकार; पक्कु; कबाफ।

२. पाकेको; पकाएको (मासु आदि खाद्यपदार्थ)।

३. पाक्ने किसिमको (लुतो, मासु आदि)।

⟵ फेरि सूचीमा जानुहोस्