सेला

[ना.]

१. माटामुनि फलेको लाम्चा आकारको पिँडालु; पिँडालु वा तरुलका लाम्चा गाना

२. लट्ठीले जिउमा पिटेपछि उठ्ने सुम्ला (राता लाम्चा आकारको सेला)।

[ना.]

सेलेर सुकाएको वा झुन्ड्याएको मासुका लाम्चा टुक्रा