पतिया
[ना.]
नयाँ मुलुकी ऐन लागु हुनुभन्दा पहिले जातभातबाट पतित भएका व्यक्तिले आफ्ना जातमा मिल्नका निम्ति धर्माधिकारीका निर्देशनअनुसार गर्ने गरेको शुद्धि; प्रायश्चित्त।