पादटिप्पणी

[ना.]

ग्रन्थका पानाको पुछारमा राखिने कुनै विषयको प्रमाण वा पुष्टिका निम्तिको टिप्पणी; खुरेटिपोट।