गृह · शब्दकोश

पातकी

[वि.]

१. अपराध कर्म गर्ने; अधर्मी।

२. ऐनबमोजिम दामल भएको लोग्ने वा स्वास्नीबाट जन्मिएको सन्तान; छितकी; बापती।

३. पापकर्ममा लागेको; पापी।

⟵ फेरि सूचीमा जानुहोस्