गृह · शब्दकोश

अधर्मी

[वि.]

१. अत्याचारी।

२. धर्म नभएको; खराब आचरण गर्ने।

३. पापी; कुकर्मी।

⟵ फेरि सूचीमा जानुहोस्