ध्यानी

[वि.]

१. ज्ञानी; चिन्तनशील; ध्यान गर्न सक्ने।

२. ध्यानमा लीन भएको; ध्यानमा लागेको; ध्यानमा मग्न; ध्यानमा बसेको; समाधिस्थ; साधनारत